कांग्रेस अनुशासन समितिद्वारा २९९ जनालाई कारबाही, सामाजिक सञ्जालमा लेख्नेलाई कारबाही गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा आएका १ हजार ३ सय ७५ उजुरीमध्ये धेरैजसोमा पार्टीका तल्ला तहका नेता कार्यकर्ता कारबाहीमा परेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने तथा पार्टी निर्णयविरुद्ध निर्वाचनमा लाग्नेलाई … Continue reading कांग्रेस अनुशासन समितिद्वारा २९९ जनालाई कारबाही, सामाजिक सञ्जालमा लेख्नेलाई कारबाही गर्ने निर्णय